• Nepali Video
  • Nepali Audio
  • TV Serials
  • Nepali News
Title: इज्जत...


छोरि: आमा म बिहे गर्दिन । यदी तपाईंहरुले मेरो विवाह जवरजस्ती गर्दिनु भो भने म त
घरबाट भाग्छु ।
आमा: त्यसो नगर छोरी । मैले भागेर तेरो बुवासँग बिहे गरेकी हुँ । तेरो फुपुले पनि भागेरै धोबिसँग बिहे गरेकी हुन । तेरो दिदी पनि ड्राइभरसँग भागी । तेरो दाइले पनि नोकर्नी भगायो । तेरो अंकलले अर्काकी स्वास्नी भगाए । तेरो बाउले पल्लो घरकिलाई
दुइ पटक भगाइसके । फेरी तँ पनि भागिस भने
.
.
.
.
.
हाम्रो इज्जत के होला । ख्याल राख है छोरी!!!